दफा ४४
विवरण सार्वजनिक गर्नेलाई सजाय
: कसैले दफा ५३ विपरीत सुराकी, उजूरीकर्ता वा साक्षीको विवरण वा अभिलेख सार्वजनिक गरेमा निजलाई पा“च वर्षसम्म कैद र पा“च लाख रुपैया“सम्म जरिवाना हुनेछ ।